प्याकप्याक

Romanized: pyaakapyaaka, pyaakapyaak, pyaakapyaka, pyakapyaaka

मर्ने बेलामा मुख बाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल प्याक्+अ (द्वि.)]

१.
मर्ने बेलामा मुख बाउने गरी।
२.
खान नपाएर मर्ने स्थितिमा पुग्ने किसिमले।
३.
कुनै वस्तुको खाँचो भएर गाह्रो-साँगुरो पैदा हुने गरी।
४.
(विशेषण) त्यसरी मुख बाएको, मरेको वा खाँचो परेको।
५.
(नाम) त्यसरी बाउने, मर्ने वा खाँचो पर्ने क्रियाप्रक्रिया।

सम्बन्धित शब्दहरू