बइँसेरी
Romanized: bainseri, baimseree, baimsheri, bainseree
दुबो, अक्षता, टीका लगाएर शुभ साइतमा गाँसिने मितेरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
दुबो, अक्षता, टीका लगाएर शुभ साइतमा गाँसिने मितेरी।
२.
मित्रता।