बइना
Romanized: bainaa, bain, baina
जग्गा किनबेच गर्दा केही पहिले नै तिरिने केही रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जग्गा किनबेच गर्दा केही पहिले नै तिरिने केही रकम।
२.
बहिनी।