बइन

Romanized: bain, baina

राम्रो वा नराम्रो कुराको बयान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत वयण]

१.
राम्रो वा नराम्रो कुराको बयान।
२.
प्रसिद्धि; ख्याति; नामचलाइ।

सम्बन्धित शब्दहरू