बउँडानु

Romanized: baumdaanu, baundaanu, baundanu, baumdanu

गाईभैँसी आदि पशु खुसी भई दौडिनु; आनन्द लिनु; बुर्कुसी मार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [बउड्+आ+नु]

1
गाईभैँसी आदि पशु खुसी भई दौडिनु; आनन्द लिनु; बुर्कुसी मार्नु।

सम्बन्धित शब्दहरू