फँडानी
Romanized: phamdaani, phandaani, famdaani, phandani
फाँड्ने काम; जङ्गलका रुख, बुटेन, झाडी आदि काट्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फाँड्+आनी]
1
फाँड्ने काम; जङ्गलका रुख, बुटेन, झाडी आदि काट्ने काम।