फँडाउनु
Romanized: phamdaaunu, phandaaunu, famdaaunu, phandaunu
फाँड्न लाउनु; छिमलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
फाँड्न लाउनु; छिमलाउनु।
२.
फाँड्न वा फाउन लाउनु।