बउलिन
Romanized: baulin, baulina
मन विक्षिप्त हुनु; पागल हुनु; बहुलाउनु; रिसले आफैँ बर्बराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
मन विक्षिप्त हुनु; पागल हुनु; बहुलाउनु; रिसले आफैँ बर्बराउनु।