बउल्या काम
Romanized: baulyaa kaama, baulya kaama, baulyaa kaam, baulyaa kama
ज्याला, मजदुरी, ढिकी, जाँतो गरी जीवननिर्वाह गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ज्याला, मजदुरी, ढिकी, जाँतो गरी जीवननिर्वाह गर्ने काम।