कच्चा काम
Romanized: kachchaa kaama, kachcha kaama, kachchaa kaam, kachchaa kama
अङ्ग पूरा नभएको काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अङ्ग पूरा नभएको काम।
२.
अपूरो काम।
३.
फाइदा नहुने काम।