बक्के

Romanized: bakke

बोली; बक (जस्तो- बक्के फुट्नु; बक्के बस्नु आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बक ए]

1
बोली; बक (जस्तो- बक्के फुट्नु; बक्के बस्नु आदि)।

सम्बन्धित शब्दहरू