बक्यौता
Romanized: bakyautaa, bakyaut, bakyauta
बाली, मालपोत आदि असुल गर्न बाँकी रहेको; तिर्न बाँकी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बाँकी ८ अरबी बाँकी+यौता]
१.
बाली, मालपोत आदि असुल गर्न बाँकी रहेको; तिर्न बाँकी भएको।
२.
बुझबुझारथ गर्न बाँकी रहेको; कामकारबाई मिलाउन बाँकी रहेको।