बक्साउनी
Romanized: baksaauni, baksaaunee, bakshaauni, baksaunee
दुई झगडियाले मिलापत्र गरेबापत लाग्ने सरकारी दस्तुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुई झगडियाले मिलापत्र गरेबापत लाग्ने सरकारी दस्तुर।
२.
बकस पाए बापत लाग्ने दस्तुर।