बगरेठ
Romanized: bagareth, bagaretha
नदीले बगाएर ल्याई बगरमा थुपारेका काठको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बगरेकाठ ८ संस्कृत बगर+काष्ठ]
1
नदीले बगाएर ल्याई बगरमा थुपारेका काठको समूह।