बगर

Romanized: bagar, bagara

नदीका दायाँबायाँ रहेको बलौटे जमिन; बलौटे वा ढुङ्गेन जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गुज. बगड८ प्राकृत बिगड]

१.
नदीका दायाँबायाँ रहेको बलौटे जमिन; बलौटे वा ढुङ्गेन जमिन।
२.
खोलाले छाडेको बलौटे जग्गा।

सम्बन्धित शब्दहरू