बगली

Romanized: bagalee, bagalii, bagali

कोट, इस्टकोट आदिका अगाडिपट्टि बाहिर-भित्र र पेन्ट आदिका पछाडि र अगाडि कम्मरमुनि पैसा, कलम आदि राख्नका निम्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी बगली]

1
कोट, इस्टकोट आदिका अगाडिपट्टि बाहिर-भित्र र पेन्ट आदिका पछाडि र अगाडि कम्मरमुनि पैसा, कलम आदि राख्नका निम्ति बनाइएको थैलोजस्तो वस्तु; गोजी; खल्ती; जेब; पाकेट।

सम्बन्धित शब्दहरू