बगाल छोडाउनी

Romanized: bagaala chhodaauni, bagaala chhodauni, bagala chhodaauni, bagala chhodauni

गाईभैंसी बेच्दा किन्ने व्यक्तिले गोठालालाई दिने दस्तुर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गाईभैंसी बेच्दा किन्ने व्यक्तिले गोठालालाई दिने दस्तुर ।

सम्बन्धित शब्दहरू