बगावट

Romanized: bagaavata, bagaavat, bagaawata, bagavat

कुनै वस्तु बग्ने काइदा वा किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बग्+आवट]

१.
कुनै वस्तु बग्ने काइदा वा किसिम।
२.
(विशेषण) बगेको वा बगाइएको (वस्तु)।

सम्बन्धित शब्दहरू