बनावट
Romanized: banaavata, banaavat, banaawata, banavat
बनाउने काम वा कला; बनोट; रचना; निर्माण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बन्+आवट]
१.
बनाउने काम वा कला; बनोट; रचना; निर्माण।
२.
देखावटी ढाँचा; ढोंग; आडम्बर।
३.
बान्की; बनोट।