बनावटी

Romanized: banaavati, banaawati, banawati, banaavatee

कृत्रिम रूपको; देखावटी; नक्कली (चरित्र, चाल, स्वभाव इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कृत्रिम रूपको; देखावटी; नक्कली (चरित्र, चाल, स्वभाव इ.)।
२.
ढोंगी; आडम्बरी।
३.
कृत्रिम रूपबाट बनाइएको (चिजबिज)।

सम्बन्धित शब्दहरू