मिलावट

Romanized: milaavata, milaavat, milaawata, milavat

मिलाउने काम; मिलान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मिल्+आवट]

१.
मिलाउने काम; मिलान।
२.
राम्रोनराम्रा अनेक थोक वा वस्तुको मिश्रण गरी बिगार्ने काम (जस्तो बेसारमा ढुटो, घिउमा चिउरीको तेल आदि); अपमिश्रण; छ्यासमिसेपन।
३.
मिलाइने वस्तु; कसर।

सम्बन्धित शब्दहरू