बोलावट
Romanized: bolaavata, bolaavat, bolaawata, bolavat
बोलाउने काम; डाक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बोलाउने काम; डाक्ने काम।
२.
निमन्त्रणा; निम्तो।