बोलाहट
Romanized: bolaahata, bolaahat, bolahat, bolahata
बोलाउने वा डाक्ने काम; बोलावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बोलाउने वा डाक्ने काम; बोलावट।