बङ्गारो
Romanized: banggaaro, banggaro, bangaaro, bangaro
खाएको वस्तु चपाउने दुवै गालाका चेपमा तलमाथि हुने, मुडिएजस्तो तर छेउछाउमा धार भएको दाँत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बङ्ङ्कि+आरो]
1
खाएको वस्तु चपाउने दुवै गालाका चेपमा तलमाथि हुने, मुडिएजस्तो तर छेउछाउमा धार भएको दाँत।