बचन
Romanized: bachana, bachan, bacan, bacana
वचन; बोली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वचन]
१.
वचन; बोली।
२.
प्रतिज्ञा; सङ्कल्प।
३.
कसैलाई यस्तो दिउँला वा गरुँला भनेर बाँधिएको बाचा।