बजरमात
Romanized: bajaramaata, bajaramaat, bajaramat, bajaramata
पासाका खेलमा बजरङ्गबाट भएको मात; बजर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बजरङ्ग+मात]
१.
पासाका खेलमा बजरङ्गबाट भएको मात; बजर।
२.
ठुलो जित; विजय।