बजेट

Romanized: bajet, bajeta

आगामी समयका कामका निम्ति भिन्न- भिन्न विभाग वा कार्यका लागि अन्जाम गरिएको आय-व्ययको लेखा; भविष्यमा हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
आगामी समयका कामका निम्ति भिन्न- भिन्न विभाग वा कार्यका लागि अन्जाम गरिएको आय-व्ययको लेखा; भविष्यमा हुने आय-व्ययको अनुमानित लेखा; आय- व्ययक।

सम्बन्धित शब्दहरू