बजेवा
Romanized: bajevaa, bajewaa, bajev, bajewa
हरियो घाँटी, अकासे रङको डाढ र पुच्छर तथा पखेटा खैरो हुने, एक जातको जङ्गली परेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हरियो घाँटी, अकासे रङको डाढ र पुच्छर तथा पखेटा खैरो हुने, एक जातको जङ्गली परेवा।