चेवा

Romanized: chevaa, cheva, chewaa, chev

गुप्त किसिमबाट लिइने खबर; चियो; गुप्त निरीक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चियाउ+आ]

१.
गुप्त किसिमबाट लिइने खबर; चियो; गुप्त निरीक्षण।
२.
गुप्ततवरले खबर लिने व्यक्ति; गुप्तचर; जासुस ।

सम्बन्धित शब्दहरू