बटवारा

Romanized: batavaaraa, batavaara, batavaraa, batawaaraa

बाँड्ने काम; भागबन्डा; बाँडफाँट; विभाजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बाँड्ने काम; भागबन्डा; बाँडफाँट; विभाजन।

सम्बन्धित शब्दहरू