बडाकटुस

Romanized: badaakatusa, badaakatus, badakatus, badaakatusha

पन्ध्रदेखि अठार फुटसम्म अग्लो रुख हुने, पात सब्ल्याँटापट्टि चिल्लो र बिब्ल्याँटापट्टि खस्रो हुने, घोगोजस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पन्ध्रदेखि अठार फुटसम्म अग्लो रुख हुने, पात सब्ल्याँटापट्टि चिल्लो र बिब्ल्याँटापट्टि खस्रो हुने, घोगोजस्तो झुप्पो भएर फुल्ने र त्यसैमा फल लाग्ने एक जातको रुख; त्यसैका गेडा।

सम्बन्धित शब्दहरू