बडादिन
Romanized: badaadina, badaadin, badadin, badadina
अङ्ग्रेजहरूको इसा मसिहको जन्मदिन; पच्चिस डिसेम्बरको दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अङ्ग्रेजहरूको इसा मसिहको जन्मदिन; पच्चिस डिसेम्बरको दिन।
२.
वर्षको पहिलो दिन; नयाँ वर्षको पहिलो दिन; सबभन्दा ठुलो दिन।