बडाहाकिम

Romanized: badaahaakima, badaahaakim, badaahakima, badahaakima

राणा शासनका समयमा र त्यसपछि पनि केही समय जिल्लाको सर्वोच्च प्रशासक; जिल्लाको सर्वोच्च निजामती अधिकारी (हाल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राणा शासनका समयमा र त्यसपछि पनि केही समय जिल्लाको सर्वोच्च प्रशासक; जिल्लाको सर्वोच्च निजामती अधिकारी (हाल प्रमुख जिल्ला अधिकारी)।

सम्बन्धित शब्दहरू