बडेमा

Romanized: bademaa, badem, badema

अति ठुलो; ज्यादै नै ठुलो; अजङ्गको; बडेमानको; बडोमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
अति ठुलो; ज्यादै नै ठुलो; अजङ्गको; बडेमानको; बडोमा।

सम्बन्धित शब्दहरू