खेमा
Romanized: khemaa, khem, khema
अस्थायी तवरले बनाइने प्रायः बाक्लो कपडा आदिको झुप्रो; शिविर; पाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी खेम]
1
अस्थायी तवरले बनाइने प्रायः बाक्लो कपडा आदिको झुप्रो; शिविर; पाल।