खेमाअ्हिम्
Romanized: khemaaahim, khemaahim
आत्माको घर; तीनराते तङ्सिङ् पूजा गर्दा, जीवितहरूबाट मृतकको आत्मा छुट्याउने अनुष्ठान गर्दा, बनाइने आत्माको घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
आत्माको घर; तीनराते तङ्सिङ् पूजा गर्दा, जीवितहरूबाट मृतकको आत्मा छुट्याउने अनुष्ठान गर्दा, बनाइने आत्माको घर।