खेमाहिङ
Romanized: khemaahinga, khemaahing, khemahinga, khemahing
जीवित व्यक्तिबाट मृतकको आत्मालाई छुटाउने पूजा गर्दा मृतकका लागि बनाइने घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
जीवित व्यक्तिबाट मृतकको आत्मालाई छुटाउने पूजा गर्दा मृतकका लागि बनाइने घर।