हिङ

Romanized: hinga, hing, hin, hina

लाम्चा पात र साना खैरा फल हुने एक जातको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत हिङ्गु]

१.
लाम्चा पात र साना खैरा फल हुने एक जातको बोट।
२.
त्यसको कडा गन्ध हुने चोप वा दाल, तरकारी पकाउँदा तेलघिउमा फुराइने गन्धयुक्त मसला।

सम्बन्धित शब्दहरू