बढाइँ
Romanized: badhaaim, badhaain, badhain, badhaim
सामूहिक रूपबाट तोप, बन्दुक आदि पड्काएर हर्षोल्लास मनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बढ्+आइँ]
१.
सामूहिक रूपबाट तोप, बन्दुक आदि पड्काएर हर्षोल्लास मनाउने काम।
२.
त्यस्तो हर्षोल्लासको उत्सव (हर्ष बढाइँ, लहरे बढाइँ; एकट्ट्ठा बढाइँ )।