बढ्ती

Romanized: badhtee, badhtii, badhti

बढ्ने वा बढी हुने काम; वृद्धि; अधिकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बढ्+ती]

१.
बढ्ने वा बढी हुने काम; वृद्धि; अधिकता।
२.
बढिबढाउ; बढौती।

सम्बन्धित शब्दहरू