बतङ्गड
Romanized: batanggada, batanggad, batangad, batangada
बकबास; बकवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बकबास; बकवाद।
२.
कुरालाई अपत्यारिलो तरिकाले बढाइचढाइका साथ गरिने प्रस्तुति।