बतुरिनु

Romanized: baturinu

बतुरो हुनु; नचाहिँदो कुरामा गन्थनिनु; फाँकिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [बतुरो+इ+नु]

1
बतुरो हुनु; नचाहिँदो कुरामा गन्थनिनु; फाँकिनु ।

सम्बन्धित शब्दहरू