बतुराउनु

Romanized: baturaaunu, baturaunu

कुरा गर्दा बहकिनु; बरबराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [बतुरो+आउ+नु]

1
कुरा गर्दा बहकिनु; बरबराउनु।

सम्बन्धित शब्दहरू