बथान्नु
Romanized: bathaannu, bathannu
पर्खेर बस्नु; ढुक्नु; प्रतीक्षा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [बथान+नु]
१.
पर्खेर बस्नु; ढुक्नु; प्रतीक्षा गर्नु।
२.
बथानमा मिलेर जानका निम्ति पर्खनु; साथी कुर्नु।