बदख्वाइँ
Romanized: badakhvaaim, badakhvaain, badakhwaaim, badakhvain
अर्काको निन्दा वा अहित हुने कुरा; चियोचर्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
अर्काको निन्दा वा अहित हुने कुरा; चियोचर्चो।
२.
बदनामी।