बनकटा

Romanized: banakataa, banakat, banakata

बनलाई काट्दै काट्दै बढेको खोलानजिकको भुईँ वा फाँटिलो बगर; बन पेलिँदै बनेको खेतीयोग्य जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
बनलाई काट्दै काट्दै बढेको खोलानजिकको भुईँ वा फाँटिलो बगर; बन पेलिँदै बनेको खेतीयोग्य जमिन।

सम्बन्धित शब्दहरू