बनपैदावार
Romanized: banapaidaavaara, banapaidaavaar, banapaidaavara, banapaidavaara
वन-जङ्गलका सबै जात र किसिमका रुख, काठपात, काठका बोक्रा, खोटा, बाँस, बाबियो आदि र चौपाया जनावरहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वन-जङ्गलका सबै जात र किसिमका रुख, काठपात, काठका बोक्रा, खोटा, बाँस, बाबियो आदि र चौपाया जनावरहरूको समूह।