वनपैदावार

Romanized: vanapaidaavaara, vanapaidaavaar, vanapaidaavara, vanapaidavaara

वनजङ्गलका सबै जात र किसिमका रुख, काठपात, काठका बोक्रा, खोटा, बाँस, बाबियो आदि र चौपाया जनावरहरूको समूह; वन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
वनजङ्गलका सबै जात र किसिमका रुख, काठपात, काठका बोक्रा, खोटा, बाँस, बाबियो आदि र चौपाया जनावरहरूको समूह; वन जङ्गलमा पाइने वा उत्पादन हुने वस्तु (काठ, जडीबुटी आदि)।

सम्बन्धित शब्दहरू