बनात

Romanized: banaata, banaat, banat, banata

अरू कपडाभन्दा भिन्नै किसिमको, भिन्नै बाना र बुनोट भएको, बाक्लो खालको ऊनी कपडा; बराँत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बनावट]

1
अरू कपडाभन्दा भिन्नै किसिमको, भिन्नै बाना र बुनोट भएको, बाक्लो खालको ऊनी कपडा; बराँत।

सम्बन्धित शब्दहरू