बनाउनु
Romanized: banaaunu, banaunu
बनिबनाउ पार्नु; रचना गर्नु; निर्माण गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
बनिबनाउ पार्नु; रचना गर्नु; निर्माण गर्नु।
२.
मर्मत गर्नु; जीर्णोद्धार गर्नु।
३.
तुल्याउनु; तयार पार्नु।
४.
कसैलाई सामान्य अवस्थाबाट विशेष अवस्थामा पुऱ्याउने काम गर्नु।
५.
(सकर्मक क्रिया)
कल्पना गर्नु; अजमाउनु।
६.
पद, मर्यादा, मान, स्थिति आदिमा उँभो लगाउनु, उन्नत पार्नु।